site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
नेदरल्यान्ड्सँग खेल्दै मलेसिया 
Sarbottam CementSarbottam Cement

काठमाडौं । त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिज अन्तर्गत आज (आइतबार)  मलेसियाले नेदरल्यान्ड्ससँग खेल्दैछ । 

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेदरल्यान्ड्स र मलेसियाबीचको खेल अपरान्ह १२ः१५ बजे सुरु हुनेछ ।

Prabhu Bank
Agni Group
NIC Asia

आजको खेलमा दुबै टोली जित निकाल्ने योजनामा रहेका छन् । पहिलो खेलमा पराजित भएको नेदरल्यान्ड्सलाई आजको खेलमा जित निकाल्नुपर्ने दबाब छ । 

नेदरल्यान्ड्स पहिलो खेलमा नेपालसँग ९ विकेटले पराजित भएको थियो । आजको खेलमा नेदरल्यान्ड्स जित निकाल्दै प्रतियोगितामा फाइनल प्रवेशका लागि आफूलाई बलियो बनाउने योजनामा छ । 

Global Ime bank

यता मलेसिया आजको खेलमा जित निकाल्दै आफूलाई बलियो अवस्थामा पुर्‍याउने योजनामा रहेको छ ।  डबल राउण्ड रोबिनको आधारमा हुने सिरिजको शीर्ष दुई टिमले उपाधिका लागि खेल्नेछन् ।


 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख ५, २०७८  ०८:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC