site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
सिटीलाई हराउँदै चेल्सी फाइलनमा 
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रिमियर लिग क्लब चेल्सी एफए कप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

एक साताअघिमात्र च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा स्थान बनाएको चेल्सीले आफूलाई एफए कपको उपाधि नजिक पुर्‍याएको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

शनिबार राति भएको सेमिफाइनलमा चेल्सीले सिटीलाई १–० गोल अन्तरले पराजित गरेको हो ।  चेल्सीलाई जित दिलाउन हाकिम जिएचले निर्णायक गोल गरे । चेल्सीले पहिलो हाफ गोलरहित बराबरी खेलेको थियो । 

खेलको ५५ औं मिनेटमा जिएचले निर्णायक गोल गर्दै चेल्सीलाई फाइनलमा पुर्‍याएका हुन् ।  अब चेल्सीले उपाधिका लागि लेष्टर सिटी र साउथह्याम्पटनबीचको विजेतासँग खेल्नेछ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख ५, २०७८  ०८:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC