site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
नेपालको १०० रन पूरा 
तस्बिर : हरिशजंग क्षेत्री/बाह्रखरी ।
Ghorahi CementGhorahi Cement

काठमाडौं । त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजअन्तर्गत पहिलो खेलमा नेदरल्यान्ड्सविरुद्ध नेपालले १०० रन पूरा गरेको छ ।

शनिबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेदरल्यान्ड्सले दिएको १३७ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले १०० रन पूरा गरेको हो । नेपालले १० ओभर २ बलमा १०० रन पूरा गरेको छ ।

Agni Group

नेपालका लागि ओपनरमा आएका कुशल भुर्तेलले ६० रन बनाइसकेका छन् । उनीसँगै क्रिजमा रहेका आशिफले ३४ रन बनाएका छन् । आज मात्र डेब्यु गरेका कुशलले सफल पारी खेलेका छन् ।

यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १३६ रन बनाएको थियो ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख ४, २०७८  १५:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC