site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
नेदरल्यान्ड्सले दियो नेपाललाई १३७ रनको चुनौती
Sarbottam CementSarbottam Cement

काठमाडौं । त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजअन्तर्गत पहिलो खेलमा नेदरल्यान्ड्सले नेपाललाई *१३७ रनको लक्ष्य दिएको छ ।

शनिबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १३६ रन बनायो ।

Prabhu Bank
Agni Group
NIC Asia

नेदरल्यान्ड्सका लागि बास डी लीडले सर्वाधिक ४१ रन बनाए । उनले ४९ बलमा तीन चौका र दुई छक्कासहित ४१ रन जोडेका थिए । स्कर्ट एडवार्डसले ३२ बलमा दुई चौका र एक छक्कासहित ३० रनको योगदान गरे ।

बलिङतर्फ नेपालका लागि सन्दीप लामिछानेले दुई विकेट लिए । शाहाब आलम र सोमपाल कामीले एक/एक विकेट लिए ।

Global Ime bank

नेपालका लागि आजको खेलमा शाहाब आलम, कुशल भुर्तेल र आसिफ शेखले डेब्यु गरेका छन् । तीन युवा खेलाडीलाई मौका दिइएको हो ।

*सच्याइएको । १३७ हुनुपर्ने ठाउँमा यसअघि अन्यथा पर्न गएकोले सच्याइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख ४, २०७८  १५:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC