site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
नेपाललाई लगातार दुई सफलता 
Sarbottam CementSarbottam Cement

काठमाडौं । त्रिकोणात्मक टी–ट्वान्टी सिरिज अन्तर्गत नेपालले नेदरल्यान्ड्सविरुद्ध लगातार दुई विकेट लिएको छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिलो बलिङ गरेको नेपालका लागि सन्दीप लामिछानेले पहिलो विकेट लिएका हुन् ।
 
सन्दीप दोस्रो ओभरको अन्तिम बलमा म्याक्स ओडिबलको विकेट लिएका हुन् । उनी १० रन बनाएर आउट भए । त्यस्तै तेस्रो ओभर बलिङ गर्न आएका सोमपाल कामीले दोस्रो विकेट लिए । उनले ओभरको पाँचौं बलमा स्कटोक एन्वार्डको विकेट लिए । 

आजको खेलमा दुबै टोली जित निकाल्दै प्रतियोगितामा सुखद सुरुवात गर्ने योजनमामा छन् । घरेलु मैदानमा १४ महिनापछि अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न लागेको नेपालले आजको खेलमा जित निकाल्दै प्रतियोगितामा आफूलाई बलियो बनाउने योजनामा छ । 

Prabhu Bank
Agni Group
NIC Asia

हालसम्म नेपालले नेदरल्यान्ड्ससँग ८ टी–ट्वान्टी खेल खेलेको छ । जसमा ६ टी–ट्वान्टी अन्तर्राष्ट्रिय रहेको छ भने २ टी–ट्वान्टी खेल रहेको छ । 

नेपालले ८ खेल मध्य जम्मा दुई टी–ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा जित हात पारेको छ भने नेदरल्यान्ड्सले ५ खेलमा दुई टी–ट्वान्टी र तीन अन्तर्राष्ट्रियमा जित निकालेको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख ४, २०७८  १३:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC