site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
जोगिए कर्णालीका मुख्यमन्त्री, पाए विश्वासको मत 
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत पाएका छन् ।

शुक्रबारको प्रदेश सभा बैठकमा उनको प्रस्तावमा मतदान भएको हो । शाहीको प्रस्तावको पक्षमा २२ मत र विपक्षमा १५ मत परेको सभामुख राजबहादुर शाहीले सदनलाई जानकारी दिए । बैठकमा ३७ जना उपस्थित थिए ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख ३, २०७८  १७:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC