site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
काठमाडौंमा चट्याङ्सहित वर्षा, अन्धकार उपत्यका 
Sarbottam CementSarbottam Cement

काठमाडौं । काठमाडौं उपत्यकामा चट्याङसहित वर्षा जारी छ । दिउसोबाट हावाहुरी, चट्याङ र असिनाका कारण उपत्यकाको जनजीवन कष्टकर बनेको छ ।

“काठमाडौंमा चट्याङसहित वर्षा भइरहेको छ,” मौसमविद् वरुण पौडेलले बाह्रखरीसँग कुराकानी गर्दै भने, “दुई तीनघण्टा समस्या छ । भोलि दिउँसो पनि यस्तै हुन सक्छ । प्रि मनसुन सिजनका कारण यस्तो समस्या आउँछ । हुरी बतास, चट्याङ भइरहेको छ ।”

उनका अनुसार काठमाडौं, गोरखा, पोखरालगायतका क्षेत्रमा प्रि  मनसुनको असर देखिएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

तस्बिर ः हरिशजंग क्षेत्री

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख ३, २०७८  १७:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC