बाह्रखरी
भर्खरै
sticky  ncell
देश प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
काठमाडौंमा चट्याङ्सहित वर्षा, अन्धकार उपत्यका 
बाह्रखरी - शुक्रबार, वैशाख ३, २०७८
Laxmi Bank
Laxmi Bank

काठमाडौं । काठमाडौं उपत्यकामा चट्याङसहित वर्षा जारी छ । दिउसोबाट हावाहुरी, चट्याङ र असिनाका कारण उपत्यकाको जनजीवन कष्टकर बनेको छ ।

“काठमाडौंमा चट्याङसहित वर्षा भइरहेको छ,” मौसमविद् वरुण पौडेलले बाह्रखरीसँग कुराकानी गर्दै भने, “दुई तीनघण्टा समस्या छ । भोलि दिउँसो पनि यस्तै हुन सक्छ । प्रि मनसुन सिजनका कारण यस्तो समस्या आउँछ । हुरी बतास, चट्याङ भइरहेको छ ।”

उनका अनुसार काठमाडौं, गोरखा, पोखरालगायतका क्षेत्रमा प्रि  मनसुनको असर देखिएको छ ।

Rohto Landing

Agani Group

तस्बिर ः हरिशजंग क्षेत्री

sarbottam cement

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
शुक्रबार, वैशाख ३, २०७८ मा प्रकाशित
TATA Landing
Dishhome
TATA Landing
Dishhome
प्रतिक्रिया दिनुहोस्