बाह्रखरी
भर्खरै
sticky  ncell
राजनीति प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
स्थिर सरकारका लागि मेरो पक्षमा मतदान गर्नस् : शाही
बाह्रखरी - शुक्रबार, वैशाख ३, २०७८
Laxmi Bank
Laxmi Bank

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले स्थायी सरकारका लागि विश्वासको मत लिने निर्णय गरेको बताएका छन् ।

उनले बहुमत नहुँदा पनि कर्णालीको विकासको आवश्यकता पूरा गर्नका लागि गरेको विश्वासको मत लिने निर्णय गरेको बताए ।

Rohto Landing

Agani Group

शुक्रबारको प्रदेश सभा बैठकमा उनले पदको लोभका लागि आफूले विश्वासको मत लिने निर्णय नगरेको पनि बताए ।

राजनीति स्थायित्वका लागि मतदान गर्न अपिल पनि गरे । कर्णाली प्रदेशका जनतालाई खुसी दिनका लागि सरकारको पक्षमा मतदान गर्ने अपेक्षा पनि व्यक्त गरे ।

sarbottam cement

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
शुक्रबार, वैशाख ३, २०७८ मा प्रकाशित
TATA Landing
Dishhome
TATA Landing
Dishhome
प्रतिक्रिया दिनुहोस्