site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
स्थिर सरकारका लागि मेरो पक्षमा मतदान गर्नस् : शाही
Ghorahi CementGhorahi Cement

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले स्थायी सरकारका लागि विश्वासको मत लिने निर्णय गरेको बताएका छन् ।

उनले बहुमत नहुँदा पनि कर्णालीको विकासको आवश्यकता पूरा गर्नका लागि गरेको विश्वासको मत लिने निर्णय गरेको बताए ।

Agni Group

शुक्रबारको प्रदेश सभा बैठकमा उनले पदको लोभका लागि आफूले विश्वासको मत लिने निर्णय नगरेको पनि बताए ।

राजनीति स्थायित्वका लागि मतदान गर्न अपिल पनि गरे । कर्णाली प्रदेशका जनतालाई खुसी दिनका लागि सरकारको पक्षमा मतदान गर्ने अपेक्षा पनि व्यक्त गरे ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख ३, २०७८  १६:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC