site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
अन्तत : कर्णाली प्रदेशका मुख्यमन्त्रीले लिने भए विश्वासको मत 
फाइल तस्बिर
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत दिन सबै सांसदहरुलाई आग्रह गरेका छन् ।  शुक्रबार बसेको प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै शाहीले मत मागेका हुन् ।

उनले सरकार ५ वर्षका लागि बनेको भए पनि बीचमा नै विश्वासको मत लिनुपर्ने भएको बताए । अहिले प्रदेश सभा बैठकमा उनको प्रस्तावमाथि छलफल सुरु भएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख ३, २०७८  १६:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
Nepal TelecomNepal Telecom
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC