बाह्रखरी
भर्खरै
sticky  ncell
अर्थ व्यवसाय प्रतिक्रिया दिनुहोस्
नेपालको मल्टि ब्राण्डेड जुत्ता सोरुम सञ्चालनमा
बाह्रखरी - शुक्रबार, वैशाख ३, २०७८
Laxmi Bank
Laxmi Bank
Rohto Landing
Agani Group
sarbottam cement

काठमाडौं । काठमाडौंको रत्नपार्क (बागबजार मोड) मा विभिन्न ५ नेपाली जुत्ता चप्पल उत्पादक कम्पनीले एउटै छानामुनि सोरुम सञ्चालनमा ल्याएका छन् । रत्नपार्क चोकबाट बागबजार छिर्ने मुखमा पहिला रातोघरका नामले परिचित स्थानमा सोरुम सञ्चालनमा ल्याइएको हो । 

सोरुममा केटीएम भनेस जुज, बोस सुज, बेम्बो सुज तथा हिमानी लेडिज सुजका उत्कृष्ट उत्पादन रहेको केटिएम सुजका संचालक प्रमोद कुमार  महत्तोले बताए ।

 

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
शुक्रबार, वैशाख ३, २०७८ मा प्रकाशित
Dishhome
Dishhome
प्रतिक्रिया दिनुहोस्