अर्थ व्यवसाय
काठमाडौं । काठमाडौंको रत्नपार्क (बागबजार मोड) मा विभिन्न ५ नेपाली जुत्ता चप्पल उत्पादक कम्पनीले एउटै छानामुनि सोरुम सञ्चालनमा ल्याएका छन् । रत्नपार्क चोकबाट बागबजार छिर्ने मुखमा पहिला रातोघरका नामले परिचित स्थानमा सोरुम सञ्चालनमा ल्याइएको हो ।
सोरुममा केटीएम भनेस जुज, बोस सुज, बेम्बो सुज तथा हिमानी लेडिज सुजका उत्कृष्ट उत्पादन रहेको केटिएम सुजका संचालक प्रमोद कुमार महत्तोले बताए ।
प्रकाशित मिति: शुक्रबार, वैशाख ३, २०७८ १५:५२
प्रतिक्रिया दिनुहोस्