site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
त्रिकोणात्मक सिरिजको ट्रफी सार्वजनिक 
Ghorahi CementGhorahi Cement

काठमाडौं । नेपाल, मलेसिया र नेदरल्यान्डबीच शनिबारबाट हुने त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताको ट्रफी सार्वजनिक गरिएको छ । 

नेपालका कप्तान ज्ञानेन्द्र मल्ल, मलेसियाका कप्तान फैज अहमद र नेदरल्यान्ड्सका कप्तान पिटर सिलारले संयुक्त रुपमा ट्रफी सार्वजनिक गरेका हुन् । 

Agni Group

प्रतियोगिता निर्देशक माधब कर्माचार्यले प्रतियोगिता सञ्चालन गर्नै चुनौतिपूर्ण भए पनि सबै प्रोटोकल पालना गर्ने जानकारी दिए । 

भोलि नेपाल र नेदरल्यान्ड्सबीच दिउसो १ः१५ मा पहिलो खेल हुँदैछ । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख ३, २०७८  १५:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
Nepal TelecomNepal Telecom
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC