बाह्रखरी
भर्खरै
sticky  ncell
खेल प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
त्रिकोणात्मक सिरिजको ट्रफी सार्वजनिक 
बाह्रखरी - शुक्रबार, वैशाख ३, २०७८
Laxmi Bank
Laxmi Bank

काठमाडौं । नेपाल, मलेसिया र नेदरल्यान्डबीच शनिबारबाट हुने त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताको ट्रफी सार्वजनिक गरिएको छ । 

नेपालका कप्तान ज्ञानेन्द्र मल्ल, मलेसियाका कप्तान फैज अहमद र नेदरल्यान्ड्सका कप्तान पिटर सिलारले संयुक्त रुपमा ट्रफी सार्वजनिक गरेका हुन् । 

Rohto Landing

Agani Group

प्रतियोगिता निर्देशक माधब कर्माचार्यले प्रतियोगिता सञ्चालन गर्नै चुनौतिपूर्ण भए पनि सबै प्रोटोकल पालना गर्ने जानकारी दिए । 

भोलि नेपाल र नेदरल्यान्ड्सबीच दिउसो १ः१५ मा पहिलो खेल हुँदैछ । 

sarbottam cement

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
शुक्रबार, वैशाख ३, २०७८ मा प्रकाशित
TATA Landing
Dishhome
TATA Landing
Dishhome
प्रतिक्रिया दिनुहोस्