site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
कर्णालीमा मुख्यमन्त्रीविरुद्ध मतदान गर्न एमालेको ह्वीप
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । नेकपा एमालेले कर्णाली प्रदेशमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध मतदान गर्न ह्वीप जारी गरेको छ । संसदीय दलको बैठकले विपक्षमा मतदान गर्न ह्वीप लगाएको प्रमुख सचेतक गुलाबजंग शाहले जानकारी दिए ।

“ह्वीप लगाउने निर्णय भएको छ,” उनले भने, “संसदीय दलको बैठक जारी छ ।”

अहिले दिउँसो २ बजे बस्ने प्रदेशसभा बैठकमा शाहीले विश्वासको मत लिँदै छन् । एमालेले सरकारलाई दिएको समर्थन फिर्ता गरेपछि अल्पमतमा परेका शाहीले विश्वासको मत लिन लागेका हुन् ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख ३, २०७८  १३:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC