site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
युनाइटेड सेमिफाइनलमा प्रवेश 
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड युरोपा लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार राति भएको क्वाटरफाइनलको दोस्रो लेगमा ग्रानडालाई २–० ले पराजित गर्दै युनाइटेड अन्तिम चारमा प्रवेश गरेको हो  । 

युनाइटेडले स्पेनिस क्लब ग्रानडामाथि समग्रमा ४–० गोल अन्तरको जित निकालेको हो । युनाइटेडले पहिलो लेगमा २–० को जित निकालेको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

युनाइटेडको घरेलु मैदानमा भएको खेलमा युनाइटेडलाई जित दिलाउन एडिन्सन काभानी र जिसुस भिलाजोले एक एक गोल गरे । युनाइटेडले काभानीको गोलबाट खेलको छैटौं मिनेटमा अग्रता बनाएको थियो । 

खेलको इन्जुरी समयमा जेसस भालेजुले आत्मघाती गोल गरेपछि युनाइटेडले २–० को जित निकाल्यो । 

Global Ime bank

अब युनाइटेडले सेमिफाइनलमा इटालियन क्लब रोमासँग खेल्नेछ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख ३, २०७८  ०७:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ann KFCAnn KFC
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC