site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
नागार्जुन जङ्गलमा लागेको आगो नियन्त्रणमा 
नागार्जुन जङ्गलमा बिहीबार राति लागेकाे अ‍ागाे । तस्बिर : देवेश मानन्धर/बाह्रखरी
Sarbottam CementSarbottam Cement

काठमाडौं । काठमाडौंको नागार्जुन जङ्गलमा लागेको आगो नियन्त्रणमा आएको छ । बिहीबार राति चलेको हावाहुरीका कारण विजुलीको तार सर्ट भएर जङ्गलमा आगलागी भएको थियो । 

आगलागी सुरु भए लगत्तै नेपाली सेनाले नियन्त्रणको प्रयास गरेको थियो । करिब ४५ मिनेटसम्म सेनाले आगो नियन्त्रणमा लिने प्रयास गरेको थियो । त्यसपछि पुगेको दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

बालाजु हाइटको टौडल क्षेत्रमा पर्ने नागार्जुनको जङ्गलमा आगलागी भएको हो ।

यसअघि गत आइतबार पनि नागार्जुन जङ्गलमा आगलागी भएको थियो ।

Global Ime bank

बिहीबार साँझ काठमाडौंमा हावाहुरी चलेको थियो । यस्तै, केही ठाउँमा हल्का वर्षा समेत भएको थियो ।
पछिल्लो समय देशका विभिन्न ठाउँमा आगलागी भइहरको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख २, २०७८  २३:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC