site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
नागार्जुन जङ्गलमा फेरि आगलागी
नागार्जुन जङ्गलमा बिहीबार राति लागेकाे अ‍ागाे । तस्बिर : देवेश मानन्धर/बाह्रखरी
Sarbottam CementSarbottam Cement

काठमाडौं । काठमाडौंको नागार्जुन जङ्गलमा आगलागी भएको छ । बिहीबार राति चलेको हावाहुरीका कारण बिजुलीको तार सर्ट भएर आगलागी भएको स्थानीयले बताएका छन् ।

बालाजु हाइटको टौडल क्षेत्रमा पर्ने नागार्जुनको जङ्गलमा आगलागी भएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

अहिले नेपाली सेनाले आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ । तर, आगो झन् बढ्दै गएको छ । आगो नियन्त्रणका लागि दमकललाई बोलाइएको स्थानीय देवेन्द्र मानन्धरले जानकारी दिए ।

यसअघि गत आइतबार पनि नागार्जुन जङ्गलमा आगलागी भएको थियो ।

Global Ime bank

बिहीबार साँझ काठमाडौंमा हावाहुरी चलेको थियो । यस्तै, केही ठाउँमा हल्का वर्षा समेत भएको थियो ।

पछिल्लो समय देशका विभिन्न ठाउँमा आगलागी भइहरको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख २, २०७८  २३:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC