देश
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ जना बालबालिकामा कोरोना संक्रमण देखिएको छ ।
उनीहरु सबै ९ वर्षमुनिका हुन् ।
त्यसैगरी १० देखि १९ वर्ष उमेरसमूहका ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २० देखि २९ वर्षका १०७ जना युवामा कोरोना पुष्टि भएको छ ।
प्रकाशित मिति: बिहीबार, वैशाख २, २०७८ १९:१५
प्रतिक्रिया दिनुहोस्