site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
शैक्षिक संस्थाहरू एक हप्ताका लागि बन्द गर्ने नेपालगन्ज उपमहानगरकाे निर्णय
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेपालगन्ज उपमहानगरपालिकाले एक साताका लागि शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको  छ । शुक्रबारदेखि लागू हुनेगरी एक साता शैक्षिक संस्था बन्द गर्न लागिएको उपमहानगरले जनाएको छ । 

कोभिड १९–को संक्रमण बढ्दै गएपछि विपद् व्यवस्थापन समितिले उपमहानगरपालिका भित्रका विद्यालयहरू बन्द गर्ने निर्णय गरेको हो । बाँकेमा हिजो बुधबार एक सय २३ जना नयाँ संक्रमित थपिएका थिए । नेपालगञ्जका नगर प्रमुख डा. धवलशम्शेर राणा अध्यक्ष रहेको समितिको बैठकले जिल्लाका सबै शैक्षिक संस्था एक साताका लागि बन्द गर्न जिल्ला संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) समक्ष प्रस्ताव लैजाने निर्णय समेत गरेको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख २, २०७८  १६:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC