site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
कोभिड अपडेट : २४ घण्टामा ६०३ संक्रमित थपिए, काठमाडौंका मात्र १७३ जना
Sarbottam CementSarbottam Cement

काठमाडौं  । पछिल्लो २४ घण्टामा ६०३ जना कोभिड–१९ संक्रमित थपिएका छन् । चार हजार २८९ वटा नमूनाको परीक्षण गरिएकोमा ६०३ जनाको नतिजा पोजेटिभ आएको हो । 

योसँगै नेपालमा कूल संक्रमितको संख्या २ लाख ८१ हजार ५८७ पुगेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

त्यस्तै २४ घण्टामा १२९ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशमा कोरोनामुक्त हुनेको संख्या २ लाख ७४ हजार ४४७ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा कोभिड–१९ का कारण तीन जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या ३ हजार ६१ पुगेको छ । 

आज थपिएका संक्रमितमध्ये १७३ जना काठमाडौं, २० जना भक्तपुर र ६१ जना ललितपुरका गरी २५४ जना उपत्यकाका छन् । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख १, २०७८  १७:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC