site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
प्युठानमा जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु
प्रतीकात्मक तस्बिर ।
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

दाङ । गुल्मीबाट प्युठानको स्वर्गद्वारी दर्शनका लागि जाँदै गरेकाहरु सवार जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।

लु१ज १६५५ नम्बरको जीप बुधबार बिहान प्युठानको रुमाले भन्ने स्थाननजिकै दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी इन्सपेक्टर देवीप्रसाद गैरेले जानकारी दिए । मृतकको सनाखत भइसकेको छैन ।

जीपमा सवार १२ जनालाई उद्धार गरी प्राथमिक स्वास्थ्य केन्द्र भिंग्रीमा पठाइएको जनाइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख १, २०७८  १४:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC