site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
स्रोत नखुलेको आठ लाख रुपैयाँसहित पक्राउ
प्रतीकात्मक तस्बिर ।
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । पर्सामा स्रोत नखुलेको आठ लाख रुपैयाँसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–३, छप्कैया बस्ने ४८ वर्षीय श्रीभगवानप्रसाद कलवार छन् ।

वीरगन्ज महानगरपालिका–६० स्थित सडकबाट उनलाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले साइकलमा सवार कलवारलाई जाँच गर्ने क्रममा उक्त स्रोत नखुलेको रकम फेला पारी पक्राउ गरेको जनाइएको छ ।

उनीविरुद्ध बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ विपरीतको कसुरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख १, २०७८  १२:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC