site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
हुम्लालाई ०७८ सालसम्म सडक सञ्जालमा जोड्ने छौं : प्रधानमन्त्री 
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले यो आर्थिक वर्ष भित्रमा हुम्लालाई सडक सञ्जालमा जोड्ने बताएका छन् । नयाँ २०७८ सालको शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले हुम्लालाई यो वर्षभित्र सडक सञ्जालमा जोड्ने सरकारको मुख्य योजना भएको बताए । 

त्यसका लागि सरकारले आन्तरिक कार्यहरु सञ्चालन गरिरहेको र यो वर्ष भित्रमा हुम्लाले यातायातको सुविधा पाउने बताए ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख १, २०७८  ०८:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC