site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
किसानका लागि सरकारले मेरो कित्ता कार्यक्रम सञ्चालन गर्ने 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले किसानका लागि मेरो कित्ता कार्यक्रम सञ्चालनमा ल्याउने बताएका छन् । नयाँ २०७८ सालको शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले किसानलाई डिजिटल प्रणालीमा लैजान सरकारले मेरो कित्ता कार्यक्रम सञ्चालनमा ल्याउन लागेको बताए ।
 
यो आर्थिक वर्षको सबैभन्दा पहिलो कार्य मेरो कित्ता रहेको उनले बताए । उनले पछिल्लो समय सबै क्षेत्र डिजिटल प्रविधिमा जाने क्रममा किसानलाई पनि यसमा जोड्ने सरकारको प्रयास रहेको बताए ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख १, २०७८  ०८:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC