बाह्रखरी
भर्खरै
sticky  ncell
देश प्रतिक्रिया दिनुहोस्
दोस्रो खोप लगाएका चिकित्सकमा पनि कोरोना देखियो 
बाह्रखरी - मंगलबार, चैत ३१, २०७७
Laxmi Bank
Laxmi Bank

काठमाडौं । धरानस्थित बीपी कोइराला स्वास्थ्य प्रतिष्ठानमा कार्यरत एक चिकित्सकलाई दुईपटक कोरोना खोप लगाएको भए पनि संक्रमण भएको पाइएको छ ।

खोपको डोज पूरा गरेको भए पनि डा. गौरीशंकर साहलाई कोरोना देखिएको हो ।

Rohto Landing

Agani Group

उनले भारत सरकारले दिएको कोभिशिल्ड खोप लगाएका थिए । दुईवटा डोज पूरा गरेका नेपालीमध्ये कोरोना संक्रमण देखिएका उनी पहिलो हुन सक्ने बताइएको छ ।

उनले चैत १७मा दोस्रो डोज खोप लगाएका थिए । उनको परिवारमा कोरोना संक्रमित भएकाले हुनाले त्यहीँबाट नै सरेको हुन सक्ने बताइएको छ ।
 

sarbottam cement

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
मंगलबार, चैत ३१, २०७७ मा प्रकाशित
Dishhome
Dishhome
प्रतिक्रिया दिनुहोस्