बाह्रखरी
sticky  ncell
राजनीति प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
राजीनामा देउ भनेर कति रोएकाे, हटाउन मन भए समर्थन फिर्ता लग : प्रधानमन्त्री ओली 
बाह्रखरी - सोमबार, चैत ३०, २०७७
Laxmi Bank
Laxmi Bank
Rohto Landing
Agani Group
sarbottam cement

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू बहुमतको प्रधानमन्त्री भएकाले राजीनामा नदिने बताएका छन् । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले माओवादी केन्द्रलाई सरकारलाई दिएको समर्थन फिर्ता लिन समेत चुनौती दिए । 

“कति रोएका ? राजीनामा देउ, राजीनामा देउ । हटाउन न, हटाउ ! समर्थन किन गरिरहन्छौ ? फिर्ता लैजाउ । केही पनि गर्न नसक्ने राजीनामा देउ, राजीनामा देउ । मसँग बहुमत छ । बहुमतको सरकार छ । म किन राजीनामा दिन्छु ? बहुमतबाट हटाउन मन छ भने फिर्ता लग । चाहिएको छैन तिम्रो समर्थन लैजाउ,” अ‍ाेलीले भने ।

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
सोमबार, चैत ३०, २०७७ मा प्रकाशित
TATA Landing
Dishhome
TATA Landing
Dishhome
प्रतिक्रिया दिनुहोस्