site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
राजीनामा देउ भनेर कति रोएकाे, हटाउन मन भए समर्थन फिर्ता लग : प्रधानमन्त्री ओली 
फाइल तस्बिर
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू बहुमतको प्रधानमन्त्री भएकाले राजीनामा नदिने बताएका छन् । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले माओवादी केन्द्रलाई सरकारलाई दिएको समर्थन फिर्ता लिन समेत चुनौती दिए । 

“कति रोएका ? राजीनामा देउ, राजीनामा देउ । हटाउन न, हटाउ ! समर्थन किन गरिरहन्छौ ? फिर्ता लैजाउ । केही पनि गर्न नसक्ने राजीनामा देउ, राजीनामा देउ । मसँग बहुमत छ । बहुमतको सरकार छ । म किन राजीनामा दिन्छु ? बहुमतबाट हटाउन मन छ भने फिर्ता लग । चाहिएको छैन तिम्रो समर्थन लैजाउ,” अ‍ाेलीले भने ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत ३०, २०७७  २१:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC