site stats
बाह्रखरी :: Baahrakhari
फोटो फिचर
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
नेवार समुदायले यसरी मनाए पाँचरे जात्रा (तस्बिर कथा)
Ghorahi CementGhorahi Cement

काठमाडौं । काठमाडौंको असन बजारमा नेवार समुदायले विभिन्न देवी देवताको खट घुमाएर पाँचरे जात्रा मनाएका छन् । रातो, पहेंलो र नीलो लुगा र टोपी लगाएका भक्तजनहरुले वटु भद्रकाली अजिमा, काङकेश्वरी अजिमा र लुमन्ती भद्रकाली अजिमाको खट असनमा घुमाई बत्ती साटासाट गरी जात्रा मनाइएको हो । 

स्थानीयलाई सताउने दानवलाई तन्त्रमन्त्रको सहायताले टुँडिखेलमा गाडेको दिनदेखि पाँचरे जात्रा मनाउन सुरु भएको मानिन्छ । यो जात्रामा नेवार समुदाय आफ्नो घरमा परिवार र आफन्तका साथ भोज खाएर मनाउने गर्दछन् । 

Agni Group

Global Ime bank

तस्बिरहरु : अभिषेक महर्जन

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत ३०, २०७७  १७:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC