site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
चौबीस घण्टामा १३ कोरोना संक्रमितको मृत्यु
Ghorahi CementGhorahi Cement

काठमाडौं । पछिल्लो २४ घण्टामा १३ कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न ठाउँमा गरि १३ संक्रमितको मृत्यु भएको हो । 

सोही अवधीमा ४९६ संक्रमित थपिएका छन् भने १३८ निको भएका तथ्यांक छ । 

Agni Group

हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ८० हजार ५२४ पुगेका पुगेको छ । मृत्यु हुनेको संख्या ३ हजार ५३ पुगेको तथ्यांकमा उल्लेख छ । 

हाल सक्रिय संक्रमितको संख्या ३ हजार ३०६ रहेको छ । क्वारेन्टिनमा ५५ जना रहेका छन् । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत ३०, २०७७  १७:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
Nepal TelecomNepal Telecom
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC