बाह्रखरी
sticky  ncell
देश प्रतिक्रिया दिनुहोस्
चौबीस घण्टामा १३ कोरोना संक्रमितको मृत्यु
बाह्रखरी - सोमबार, चैत ३०, २०७७
Laxmi Bank
Laxmi Bank

काठमाडौं । पछिल्लो २४ घण्टामा १३ कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न ठाउँमा गरि १३ संक्रमितको मृत्यु भएको हो । 

सोही अवधीमा ४९६ संक्रमित थपिएका छन् भने १३८ निको भएका तथ्यांक छ । 

Rohto Landing

Agani Group

हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ८० हजार ५२४ पुगेका पुगेको छ । मृत्यु हुनेको संख्या ३ हजार ५३ पुगेको तथ्यांकमा उल्लेख छ । 

हाल सक्रिय संक्रमितको संख्या ३ हजार ३०६ रहेको छ । क्वारेन्टिनमा ५५ जना रहेका छन् । 
 

sarbottam cement

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
सोमबार, चैत ३०, २०७७ मा प्रकाशित
Dishhome
Dishhome
प्रतिक्रिया दिनुहोस्