विदेश
काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा १ लाख ५२ हजारभन्दा धेरैमा कोरोना संक्रमण भएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार पछिल्लो २४ घण्टामा भारतमा १ लाख ५२ हजार ८७९ कोरोना संक्रमित थपिएका छन् ।
भारतमा हालसम्म कोरोना संक्रमितको संख्या १ करोड ३३ लाख ५८ हजार ८०५ पुगिसकेको छ । तथ्यांक अनुसार भारतमा हालसम्म १ लाख ६९ हजार २७५ कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।
पछिल्लो २४ घण्टामा भारतमा ८३९ कोरोना संक्रमितको मृत्यु भएको छ ।
प्रकाशित मिति: सोमबार, चैत ३०, २०७७ ०८:४२
प्रतिक्रिया दिनुहोस्