बाह्रखरी
sticky  ncell
देश प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
चितवनमा ट्याक्टर दुर्घटना, पाँचजनाको मृत्यु 
सूर्यप्रसाद अधिकारी
बाह्रखरी - सूर्यप्रसाद अधिकारी आइतबार, चैत २९, २०७७
Laxmi Bank
Laxmi Bank
Rohto Landing
Agani Group
sarbottam cement

काठमाडौं । चितवनमा ट्याक्टर दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी सूर्यबहादुर थापाले दिएको जानकारीअनुसार चितवनको राप्ती नगरपालिका आमपानीको चिउडेखोलामा आफैं अनियन्त्रित भइ ट्याक्टर दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ ।

ट्याक्टरमा करिब २५ जना सवार रहेको उनले जानकारी दिए । केही गम्भीर घाइते भएका छन् । उनीहरुको पुरानो मेडिकल कलेज भरतपुर र चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । विस्तृत विवरण आउन बाँकी रहेको उनले जानकारी गराए ।
ना १ त ६२९२ नम्बरको ट्याक्टर दुर्घटनामा परेको हो ।

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
आइतबार, चैत २९, २०७७ मा प्रकाशित
TATA Landing
Dishhome
TATA Landing
Dishhome
प्रतिक्रिया दिनुहोस्