site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
चितवनमा ट्याक्टर दुर्घटना, पाँचजनाको मृत्यु 
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । चितवनमा ट्याक्टर दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी सूर्यबहादुर थापाले दिएको जानकारीअनुसार चितवनको राप्ती नगरपालिका आमपानीको चिउडेखोलामा आफैं अनियन्त्रित भइ ट्याक्टर दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ ।

ट्याक्टरमा करिब २५ जना सवार रहेको उनले जानकारी दिए । केही गम्भीर घाइते भएका छन् । उनीहरुको पुरानो मेडिकल कलेज भरतपुर र चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । विस्तृत विवरण आउन बाँकी रहेको उनले जानकारी गराए ।
ना १ त ६२९२ नम्बरको ट्याक्टर दुर्घटनामा परेको हो ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत २९, २०७७  २१:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC