बाह्रखरी
भर्खरै
sticky  ncell
खेल प्रतिक्रिया दिनुहोस्
नेपालले नामिवियासँग एकदिवसीय सिरिज खेल्ने
बाह्रखरी - आइतबार, चैत २९, २०७७
Laxmi Bank
Laxmi Bank

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले नामिवियासँग एकदिवसीय क्रिकेट खेल्ने भएको छ । आइतबार बसेको क्यानको कार्यसमिति बैठकले नामिवियासँग एकदिवसीय सिरिज खेल्ने निर्णय गरेको छ । 

क्यानले त्यसका लागि तयारी गरि रहेको पनि बताएको छ । क्यानले मे दोस्रो साताबाट नामिवियासँग सिरिज खेल्ने निर्णाय गरेको हो । 

Rohto Landing

Agani Group

त्यस्तै क्यानले अप्रिल दोस्रो साता देखि नेपाली महिला टोलीलाई उत्तराखण्डको टोलीसँग टी–ट्वान्टी र एकदिवसीय मैत्रीपूर्ण खेल खेल्ने निर्णय गरेको छ । 

क्यानले महिला टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी जगत टमाटालाई दिएको छ । नेपाली १८–१८ जना खेलाडीहरुलाई सेन्टर कन्ट्याक्टमा ल्याउने भएको छ । 

sarbottam cement

क्यानले संघमा भएको बेरुजु फर्स्योटको लागि ३५ दिने सूचना निकाल्ने कार्ययोजना बनाएको छ ।

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
आइतबार, चैत २९, २०७७ मा प्रकाशित
Dishhome
Dishhome
प्रतिक्रिया दिनुहोस्