site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
नेपालले नामिवियासँग एकदिवसीय सिरिज खेल्ने
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले नामिवियासँग एकदिवसीय क्रिकेट खेल्ने भएको छ । आइतबार बसेको क्यानको कार्यसमिति बैठकले नामिवियासँग एकदिवसीय सिरिज खेल्ने निर्णय गरेको छ । 

क्यानले त्यसका लागि तयारी गरि रहेको पनि बताएको छ । क्यानले मे दोस्रो साताबाट नामिवियासँग सिरिज खेल्ने निर्णाय गरेको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

त्यस्तै क्यानले अप्रिल दोस्रो साता देखि नेपाली महिला टोलीलाई उत्तराखण्डको टोलीसँग टी–ट्वान्टी र एकदिवसीय मैत्रीपूर्ण खेल खेल्ने निर्णय गरेको छ । 

क्यानले महिला टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी जगत टमाटालाई दिएको छ । नेपाली १८–१८ जना खेलाडीहरुलाई सेन्टर कन्ट्याक्टमा ल्याउने भएको छ । 

Global Ime bank

क्यानले संघमा भएको बेरुजु फर्स्योटको लागि ३५ दिने सूचना निकाल्ने कार्ययोजना बनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत २९, २०७७  २०:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC