बाह्रखरी
भर्खरै
sticky  ncell
देश प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
स्कुल बन्द तयारी : शिक्षा मन्त्रालयले बोलायो सरोकारवालालाई 
बाह्रखरी - आइतबार, चैत २९, २०७७
Laxmi Bank
Laxmi Bank

काठमाडौं । कोभिड संकट व्यवस्थापन केन्द्रले कोरोना महामारी बढेको भन्दै स्कुल अनलाइन सञ्चालन गर्न सुझाव दिएपछि शिक्षा मन्त्रालयले सरोकारवालालाई छलफलमा बोलाएको छ ।

शिक्षा मन्त्रालयमा सोमबार बिहान सबै सरोकारवाला निकायलाई बोलाइएको प्रवक्ता दीपक शर्माले जानकारी दिए ।

Rohto Landing

Agani Group

निजी स्कुल सञ्चालकले अहिले विद्यालय बन्द गर्न नसकिने प्रष्ट पारेपछि शिक्षा मन्त्रालयले छलफलका लागि बोलाएको हो ।

बिहानको छलफलमा महानगरपालिकाका प्रतिनिधि, अभिभावक संघ, प्याब्सन, ऐन प्याब्सनलगायतलाई छलफलमा बोलाइएको हो ।
 

sarbottam cement

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
आइतबार, चैत २९, २०७७ मा प्रकाशित
TATA Landing
Dishhome
TATA Landing
Dishhome
प्रतिक्रिया दिनुहोस्