site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
स्कुल बन्द तयारी : शिक्षा मन्त्रालयले बोलायो सरोकारवालालाई 
Sarbottam CementSarbottam Cement

काठमाडौं । कोभिड संकट व्यवस्थापन केन्द्रले कोरोना महामारी बढेको भन्दै स्कुल अनलाइन सञ्चालन गर्न सुझाव दिएपछि शिक्षा मन्त्रालयले सरोकारवालालाई छलफलमा बोलाएको छ ।

शिक्षा मन्त्रालयमा सोमबार बिहान सबै सरोकारवाला निकायलाई बोलाइएको प्रवक्ता दीपक शर्माले जानकारी दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

निजी स्कुल सञ्चालकले अहिले विद्यालय बन्द गर्न नसकिने प्रष्ट पारेपछि शिक्षा मन्त्रालयले छलफलका लागि बोलाएको हो ।

बिहानको छलफलमा महानगरपालिकाका प्रतिनिधि, अभिभावक संघ, प्याब्सन, ऐन प्याब्सनलगायतलाई छलफलमा बोलाइएको हो ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत २९, २०७७  १९:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC