बाह्रखरी
भर्खरै
sticky  ncell
देश प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
कोभिड १९ का बीच घोडेजात्रा सम्पन्न
बाह्रखरी - आइतबार, चैत २९, २०७७
Laxmi Bank
Laxmi Bank
Rohto Landing
Agani Group
sarbottam cement

काठमाडौँ । स्वास्थ्य मापदण्ड अपनाउँदै आज टुँडिखेलमा घोडेजात्रा सम्पन्न भएको छ । चैत्र कृष्ण औँसीका दिन काठमाडौँको टुँडिखेलमा अश्व(घोडा) कला तथा दौड प्रतियोगिता गरेर घोडेजात्रा पर्व मनाउने चलन छ । 

राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, उपराष्टपति नन्दबहादुर पुुन, प्रधानसेनापति पूर्णचन्द्र थापालगायत विशिष्ट व्यक्तिहरुले घोडेजात्राको अवलोकन गरेका थिए । सदाझैँ आम नागरिकले भने घोडेजात्रा टेलिभिजनबाट हेरे भने हजारौँ नागरिकले टुँडिखेल वरिपरि उभिएरै घोडेजात्राको अवलोकन गरेका थिए ।

सेनाले घोडचढीका विभिन्न कौशल र कवाज देखाएका छन् ।  कोरोना संक्रमणलाई मध्यनजर गर्दै सानो संख्यामा करिब १ घण्टा घोडा र कुकुरको कौशल सेनाले देखाएको थियो 

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
आइतबार, चैत २९, २०७७ मा प्रकाशित
TATA Landing
Dishhome
TATA Landing
Dishhome
प्रतिक्रिया दिनुहोस्