फोटो फिचर
काठमाडौं । काठमाडौंको कुमारीघरबाट घोडेजात्रा देखाउन हरेक वर्ष जीवित देवी कुमारीलाई खटमा राखेर टुँडिखेल लैजाने गरिन्छ । कुमारीको उपस्थितिपछि मात्र टुँडिखेलमा घोडेजात्रा सुरु गर्ने चलन छ ।
यो वर्ष कुमारीलाई लिन बाजागाजासँगै दरबारको सेतो घोडा पनि ल्याइएको थियो ।
थप तस्बिर हेर्नोस्
प्रकाशित मिति: आइतबार, चैत २९, २०७७ १६:३८
प्रतिक्रिया दिनुहोस्