site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
एमालेमा अवसर होइन, भविष्य प्रमुख बन्यो : पोखरेल
फाइल तस्बिर ।
Ghorahi CementGhorahi Cement

काठमाडौं । नेकपा (एमाले)मा लुम्बिनी प्रदेश इन्चार्ज शंकर पोखरेलले एमाले अवसर होइन, भविष्य बनेको जिकिर गरेका छन् ।

सामाजिक सञ्जालमा प्रदेश नम्बर–२ र सुदूरपश्चिम प्रदेशमा नेकपा (माओवादी केन्द्र) परित्याग गरी एमाले प्रवेश गरेकाहरुको उदाहरण दिँदै उनले एमाले भविष्य भएको जिकिर गरेका हुन् ।

Agni Group

“प्रदेश–२ मा चारजना प्रदेश सभासदले माओवादी किन छोडे ? सुपमा मन्त्रीले राजीनामा दिएर एमाले किन रोजे ? यहाँ अवसर होइन, भविष्य प्रमुख बन्यो,” उनको भनाइ छ ।

सुदूरपश्चिम प्रदेशका सांसद झपट बोहोराले माओवादी केन्द्र परित्याग गरी एमाले प्रवेश गरेका थिए । लुम्बिनी प्रदेशमा पनि दधिराम न्यौपाने र दिनेश पन्थीलाई २४ घण्टे स्पष्टीकरण सोधिएको थियो ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत २९, २०७७  १३:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC