काठमाडौं । नगरकोट क्षेत्रमा लागेको आगो नियन्त्रणमा आएको छ । नगरकोट जंगलमा वरिपरि विभिन्न ठाउँमा शनिबार दिउसोदेखि नै आगो लागेको थियो । रातिमात्रै आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।
हेरौँ– सुनिल प्रधानले लिएका केही तस्बिर
This feature is an add-on feature and can be implemented for additional fees.
Please contact admin@softnep.com