site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
लिभरपुलको पुनरागमन जित 
Sarbottam CementSarbottam Cement

काठमाडौं । साविकको विजेता टोली लिभरपुलले प्रिमियर लिग फुटबलमा पुनरागमन जित निकालेको छ ।  शनिबार राति भएको खेलमा लिभरपुलले एस्टोन भिल्लामाथि २–१ गोलको जित निकालेको हो । 

घरेलु मैदानमा १–० गोलले पछि परेको अवस्थमा लिभरुलले पुनरागमन गर्दै २–१ गोलको जित निकाल्न सफल भएको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

खेलको ४३ औं मिनेटमा ओले वाट्किन्सले गोल गर्दै एस्टोन भिल्लालाई अग्रता दिलाए । ५७ औं मिनेटमा मोहमद सालहाले गोल गर्दै टिमको अग्रता दोब्बर पारे । खेलको इन्ज्यूरी समयमा आलेक्सेन्डर अर्नान्डोले गोल गर्दै टिमलाई २–१ गोलको जित दिलाए । 

जितसँगै लिभरपुलले अंक तालिकामा ३१ खेलबाट ५२ अंक जोडेको छ। लिभरपुल तालिकाको पाँचौं स्थानमा छ ।  पराजित एस्टोन भिल्ला ३० खेलबाट ४४ अंक सहित तालिकाको १० औं स्थानमा छ । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत २९, २०७७  ०९:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC