बाह्रखरी
sticky  ncell
खेल प्रतिक्रिया दिनुहोस्
लिभरपुलको पुनरागमन जित 
बाह्रखरी - आइतबार, चैत २९, २०७७
Laxmi Bank
Laxmi Bank

काठमाडौं । साविकको विजेता टोली लिभरपुलले प्रिमियर लिग फुटबलमा पुनरागमन जित निकालेको छ ।  शनिबार राति भएको खेलमा लिभरपुलले एस्टोन भिल्लामाथि २–१ गोलको जित निकालेको हो । 

घरेलु मैदानमा १–० गोलले पछि परेको अवस्थमा लिभरुलले पुनरागमन गर्दै २–१ गोलको जित निकाल्न सफल भएको हो । 

Rohto Landing

Agani Group

खेलको ४३ औं मिनेटमा ओले वाट्किन्सले गोल गर्दै एस्टोन भिल्लालाई अग्रता दिलाए । ५७ औं मिनेटमा मोहमद सालहाले गोल गर्दै टिमको अग्रता दोब्बर पारे । खेलको इन्ज्यूरी समयमा आलेक्सेन्डर अर्नान्डोले गोल गर्दै टिमलाई २–१ गोलको जित दिलाए । 

जितसँगै लिभरपुलले अंक तालिकामा ३१ खेलबाट ५२ अंक जोडेको छ। लिभरपुल तालिकाको पाँचौं स्थानमा छ ।  पराजित एस्टोन भिल्ला ३० खेलबाट ४४ अंक सहित तालिकाको १० औं स्थानमा छ । 
 

sarbottam cement

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
आइतबार, चैत २९, २०७७ मा प्रकाशित
Dishhome
Dishhome
प्रतिक्रिया दिनुहोस्