site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सरकार ढाल्न खोजेका छन् तर पनि पिर छैन : प्रधानमन्त्री
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले उद्योग व्यवसायलाई अघि बढन बाधा पार्ने कानुनी प्रावधान र विलम्बकारी प्रशासनिक प्रक्रियालाई बदल्ने बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघको ५५ औं वार्षिक साधारण सभा र उद्योग वाणिज्य दिवस कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले उद्योग व्यवसायीका लक्ष्यले सरकारसमेतको लक्ष्य भएको बताए ।

देशले लामो समयदेखि चुनौतीको रुपमा झेलेको व्यापार घाटाको नियमति वृद्धिमा हाल नियन्त्रण हुदै गएको उल्लेख गर्दै प्रधानमन्त्रीले अब यो क्रमशः कम हुँदै जाने समेत बताउनुभयो । 

Prabhu Bank
Agni Group
NIC Asia

राजनीतिक प्रसंगतर्फ औंल्याउँदै प्रधानमन्त्रीले देश बनाउने र व्यक्ति स्वार्थ सिद्धि गर्ने चिन्न सक्नुपर्ने बताए ।

प्रधानमन्त्री अ‍ोलीले देशमा सरकार परिवर्तनको कुरा गर्न थालिएको बताउँदै प्रश्न गरे, “अहिले सरकार किन परिवर्तन  गर्नुप¥यो ?”

Global Ime bank

आफ्ना विपक्षी नेताहरुले केही पनि भएन भन्ने गरेको उल्लेख गरे ।

“योभन्दा बढी त लखनौंको एक्का घोडाले पनि देख्छ ।  अन्त नदेखे पनि बाटो त देख्छ त्यसले,” ओलीले भने ।

उनले संसदीय अंकगाणितलाई दुरुपयोग गरेर सरकार ढाल्न खोजिएको बताउँदै प्रधानमन्त्रीले सरकार जान्छ कि भन्ने पिर नभएको समेत बताए ।

“केही छैन सरकारबाट बाहिरिनु परै हदमा २० महिना नहोला, त्यसपछि अंक गणितलाई तलमाथि पार्ने सकुनीका गोटी पनि फ्याँकिने छन्,” प्रधानमन्त्रीको भनाई थियो । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत २९, २०७७  ०५:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC