बाह्रखरी
भर्खरै
sticky  ncell
राजनीति प्रतिक्रिया दिनुहोस्
भ्रष्टाचारी पार्टी कि नेता ?
बाह्रखरी - शनिबार, चैत २८, २०७७
Laxmi Bank
Laxmi Bank
Rohto Landing
Agani Group
sarbottam cement

पोखरा । गण्डकी प्रदेशको सार्वजनिक लेखा समिति सभापति कुमार खड्काले व्यक्ति भ्रष्ट हुँदैमा इतिहास बोकेका पार्टीलाई दोष लगाउन नहुने बताएका छन् । शुक्रबारको गण्डकी प्रदेशसभा बैठकमा आर्थिक कार्यविधी तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको छलफलमा उनले एकदुई व्यक्ति भ्रष्टाचारको आरोपमा जेल जाँदैमा पार्टीलाई नै दोष लगाउन नहुने बताएका छन् । 

“नेपाली कांग्रेसका थुप्रै नेता भ्रष्टाचारको मुद्दामा पर्नुभएको छ, जेल जानुभएको छ । म निकै साहस गरेर यो मञ्च उपयोग गरेर भन्छु, कैयौँ त्यस्ता नेताहरु हुनुहुन्छ होला, जो भ्रष्टाचार गर्नुभएको छ, तर जेल जानुभएको छैन । यसको अर्थ उहाँहरु इमानदार हो भनेर व्याख्या गर्दै गयौँ भने गलत बाटोमा लैजान्छौँ,” उनले भने ।
 

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
शनिबार, चैत २८, २०७७ मा प्रकाशित
Dishhome
Dishhome
प्रतिक्रिया दिनुहोस्