बाह्रखरी
भर्खरै
sticky  ncell
खेल प्रतिक्रिया दिनुहोस्
चेन्नईविरुद्ध बलिङ गर्दै दिल्ली 
बाह्रखरी - शनिबार, चैत २८, २०७७
Laxmi Bank
Laxmi Bank
Rohto Landing
Agani Group
sarbottam cement

काठमाडौं । १४औँ संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गत अहिले चेन्नई सुपर किंग्स र दिल्ली क्यापिटल्सले प्रतिस्पर्धा गर्दै छन् ।

वन्खेडे स्टेडियममा दिल्लीले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ । आजको खेलमा दुवै टोली जित निकाल्दै प्रतियोगितामा सुखद सुरुवात गर्न चाहन्छन् ।

भारतीय टोलीका पूर्वकप्तान महेन्द्रसिंह धोनीको कप्तानीमा रहेको चेन्नई गएको सिजन लिग चरणबाटै बाहिरिएको थियो । रिषभ पन्तको कप्तानीमा रहेको दिल्ली गएको सिजन फाइनलमा मुम्बई इन्डियन्ससँग पराजित भएको थियो ।

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
शनिबार, चैत २८, २०७७ मा प्रकाशित
Dishhome
Dishhome
प्रतिक्रिया दिनुहोस्