site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
टस जितेर बलिङ गर्दै बैंगलोर 
Sarbottam CementSarbottam Cement

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको १४ औं संस्करण अन्तर्गत पहिलो खेलमा अहिले साबिक विजेता मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बैंगलोरले प्रतिस्पर्धा गर्दै छन् । 

एमए चिदंबरम स्टेडियममा बैंगलोरले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ । मुम्बईले बैंगलोरविरुद्ध केही समयमा ब्याटिङ थाल्नेछ ।   

Prabhu Bank
Agni Group
NIC Asia

आज दुबै टोली जित निकाल्ने योजनामा छन् । रोहित शर्माको कप्तानीमा मैदान उत्रिएको मुम्बई आजको खेलमा जित निकालेर सुखद सुरुआत गर्न चाहन्छ ।

यता, भारतीय राष्ट्रिय क्रिकेट टोलीका कप्तान विराट कोहलीको कप्तानीमा मैदान उत्रिएको बैंगलोर पनि आजको खेलमा जित निकाल्दै सुखद सुरुवात गर्ने लक्ष्यमा छ । 

Global Ime bank

दुई टिमबीचको हालसम्मको नजिता हेर्दा बैंगलोरभन्दा मुम्बई बलियो देखिन्छ । पछिल्ला पाँच खेलमा मुम्बईले ३ खेलमा जित निकालेको छ भने बैंगलोरले २ खेल जितेको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत २७, २०७७  १९:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC