site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
१ नं प्रदेशको राजधानी विराटनगरमा  बढ्न थाले संक्रमित 
Sarbottam CementSarbottam Cement

विराटनगर ।‌ १ नं प्रदेशको राजधानी विराटनगरमा कोरोना संक्रमित बढ्न थालेका छन् ।

शुक्रबार विराटनगरमा १३ जनामा संक्रमण पुष्टि भएको छ । प्रदेशभर कूल २० संक्रमितम थपिएका हुन् । तीमध्ये पांच जना झापाका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

विहीबार विराटनगर- १० का ११ जनामा एकैपटक संक्रमण देखिएको थियो ।

 सामाजिक विकास मन्त्रालयले जनाएअनुसार प्रदेश राजधानीमा केही दिनयता संक्रमित थपिने क्रम शुरु भएको छ । विराटनगर महानगरपालिकाले संक्रमण बढ्न थालेकोले स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गरेको छ । 

Global Ime bank

विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले भारतमा समेत संक्रमित थपिंदा नेपालमा सीमावर्ती क्षेत्रमा समेत थप खतरा भएकोले सचेत हुन आह्वान गरे । शुक्रबार प्रदेश १ मा कूल ३० हजार ४१७ जनामा संक्रमण पुष्टि भएको छ । तीमध्ये २९ हजार ८५६ जना निको भएका छन् । ४६६ संक्रमितको मृत्यु भएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत २७, २०७७  १८:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC