site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
स्रोत नखुलेको १६ लाख रुपैयाँसहित तीनजना पक्राउ
प्रतीकात्मक तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । पर्साको वीरगन्ज महानगरपालिका–१०, रानीघाट क्षेत्रबाट स्रोत नखुलेको १६ लाख रुपैयाँसहित तीनजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा पर्सागढी नगरपालिका–४। पश्रामपुर बस्ने ४५ वर्षीय तवारख देवान र सोही ठाउँ बस्ने ६० वर्षीय जोखन साई फकिर र वीरगन्ज–१०, आदर्शनगर बस्ने ५० वर्षीय उमेश शर्मा रहेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

रानीघाट पुलस्थित सडकबाट स्रोत नखुलेको रकम र ना१२प ५०७३ नम्बरको मोटरसाइकलसहित तवारख र जोखन साईलाई बुधबार प्रहरीले पक्राउ गरेको थियो । थप अनुसन्धान गर्ने क्रममा उक्त कारोबारमा उमेशको समेत सलंग्नता रहेको खुल्न आएपछि प्रहरीले उनलाई पनि पक्राउ गरेको हो ।

उनीहरुविरुद्ध बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ विपरीतको कसुरमा जिल्ला अदालत पर्साबाट सात दिन म्याद थप अनुमति लिई अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत २७, २०७७  १२:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC