site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
गुणस्तरीय सेवा नदिनेलाई स्वास्थ्य मन्त्रालयले कारबाही गर्ने 
Ghorahi CementGhorahi Cement

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सर्वसाधारणलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान नगर्ने संस्था तथा स्वास्थ्यकर्मीलाई कारबाही गर्ने भएको छ । सेवा लिने क्रममा कुनै समस्या वा सेवा प्रदायकबाट कुनै त्रुटि भए मन्त्रालयको हटलाइन नम्बर ११३३ मा फोन गरी गुनासो टिपाउन सकिनेछ । 

यो नम्बरमा बिहान ८ देखि बेलुका ८ बजेसम्म फोन गरेर वा मन्त्रालयको इमेल ठेगाना इन्फो एट एमओएचपी डट जिओभी डट एनपीमा इमेल गरी सर्वसाधारणले गुनसो टिपाउन सक्नेछन् । 

Agni Group

मन्त्रालयले सम्बन्धित व्यक्ति वा संस्था दोषी भएको पुष्टि भए नियमअनुसार कारबाही गरिने जनाएको छ ।  

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत २६, २०७७  १८:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC