बाह्रखरी
भर्खरै
sticky  ncell
Samsung
Daraz
British college
Samsung
Daraz
British college
देश प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
गुणस्तरीय सेवा नदिनेलाई स्वास्थ्य मन्त्रालयले कारबाही गर्ने 
Godraj nepal
Godraj nepal
बाह्रखरी - बिहीबार, चैत २६, २०७७
Laxmi Bank
Laxmi Bank

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सर्वसाधारणलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान नगर्ने संस्था तथा स्वास्थ्यकर्मीलाई कारबाही गर्ने भएको छ । सेवा लिने क्रममा कुनै समस्या वा सेवा प्रदायकबाट कुनै त्रुटि भए मन्त्रालयको हटलाइन नम्बर ११३३ मा फोन गरी गुनासो टिपाउन सकिनेछ । 

यो नम्बरमा बिहान ८ देखि बेलुका ८ बजेसम्म फोन गरेर वा मन्त्रालयको इमेल ठेगाना इन्फो एट एमओएचपी डट जिओभी डट एनपीमा इमेल गरी सर्वसाधारणले गुनसो टिपाउन सक्नेछन् । 

Agani Group

मन्त्रालयले सम्बन्धित व्यक्ति वा संस्था दोषी भएको पुष्टि भए नियमअनुसार कारबाही गरिने जनाएको छ ।  

sarbottam cement

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
बिहीबार, चैत २६, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्