site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
एनभीए भलिबल लिग : महिलातर्फ न्यू डायमन्ड च्याम्पियन 
Sarbottam CementSarbottam Cement

काठमाडौं । पाँचौ संस्करणको एनभीए महिला तथा पुरुषत क्लब भलिबल च्याम्पियनको महिलातर्फको उपाधि न्यू डायमन्ड स्पोट्स क्ल्बले जितेको छ । 

त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा  पुनरागमन जित निकाल्दै न्यू डायमन्ड च्याम्पियन भएको हो । बिहीबार भएको खेलमा न्यू डायमन्डले विभागीय टोली नेपाल पुलिसलाई ३–२ सेटले पराजित गरेहो हो । 

Prabhu Bank
Agni Group
NIC Asia

पहिलो सेट पहिलो सेट २५–२२ ले गुमाएको न्यु डाइमन्डले पुनरागमन गर्दै लगातार दुई सेटमा जित निकाल्यो । 

दोस्रो सेटमा २५–११ को जित निकालेको न्यू डायमन्डले तेस्रो सेटमा २५–१९ को जित निकाल्यो ।  न्यु डाइमन्डलाई पुलिसले चौथो सेटमा २५–२१ ले हराएको थियो।

Global Ime bank

२–२ को बराबरीको अवस्थामा सुरु भएको अन्तिम तथा निर्णायक सेटमा १५–११ को सेटमा न्यु डाइमन्डले खेल जितेको थियो।

यो जितसँगै न्यु डाइमन्डले तीन लाख नगद पुरस्कार पाएको छ। त्यस्तै, उपविजेता पुलिसले एक लाख पचास हजार पुरस्कार पाएको छ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत २६, २०७७  १८:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC