बाह्रखरी
भर्खरै
sticky  ncell
Samsung
Daraz
British college
Samsung
Daraz
British college
खेल प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
एनभीए भलिबल लिग : महिलातर्फ न्यू डायमन्ड च्याम्पियन 
Godraj nepal
Godraj nepal
बाह्रखरी - बिहीबार, चैत २६, २०७७
Laxmi Bank
Laxmi Bank

काठमाडौं । पाँचौ संस्करणको एनभीए महिला तथा पुरुषत क्लब भलिबल च्याम्पियनको महिलातर्फको उपाधि न्यू डायमन्ड स्पोट्स क्ल्बले जितेको छ । 

त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा  पुनरागमन जित निकाल्दै न्यू डायमन्ड च्याम्पियन भएको हो । बिहीबार भएको खेलमा न्यू डायमन्डले विभागीय टोली नेपाल पुलिसलाई ३–२ सेटले पराजित गरेहो हो । 

Agani Group

पहिलो सेट पहिलो सेट २५–२२ ले गुमाएको न्यु डाइमन्डले पुनरागमन गर्दै लगातार दुई सेटमा जित निकाल्यो । 

दोस्रो सेटमा २५–११ को जित निकालेको न्यू डायमन्डले तेस्रो सेटमा २५–१९ को जित निकाल्यो ।  न्यु डाइमन्डलाई पुलिसले चौथो सेटमा २५–२१ ले हराएको थियो।

sarbottam cement

२–२ को बराबरीको अवस्थामा सुरु भएको अन्तिम तथा निर्णायक सेटमा १५–११ को सेटमा न्यु डाइमन्डले खेल जितेको थियो।

यो जितसँगै न्यु डाइमन्डले तीन लाख नगद पुरस्कार पाएको छ। त्यस्तै, उपविजेता पुलिसले एक लाख पचास हजार पुरस्कार पाएको छ।

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
बिहीबार, चैत २६, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्