बाह्रखरी
sticky  ncell
Samsung
Daraz
British college
Samsung
Daraz
British college
अर्थ व्यवसाय प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
नबिल बैंकको नव वर्षको ‘नयाँ रहर, नयाँ अफर’ योजना
Godraj nepal
Godraj nepal
बाह्रखरी - बिहीबार, चैत २६, २०७७
Laxmi Bank
Laxmi Bank
Agani Group
sarbottam cement

काठमाडौं । नबिल बैंकले नयाँ वर्ष २०७८ को अवसर पारेर क्यास ब्याक अफर ल्याएको छ ।

दराजसँगको साझेदारीमा चैत २९ देखि वैशाख ७ गतेसम्म बैंकका ग्राहकले डेबिट कार्डमार्फत सपिङ गरी १५ प्रतिशत छुट वा अधिकतम १ हजार रुपैयाँ क्यासब्याक र क्रेडिट कार्डमार्फत सपिङ गरी २० प्रतिशत छुट वा अधिकतम १ हजार ५ सय क्यासब्याक प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

नबिल बैंकको ११९ शाखा, १७५ एटीएम र १५०० भन्दा बढी नबिल रेमिट एजेन्टमार्फत सेवा दिँदै आएको जनाएको छ ।

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
बिहीबार, चैत २६, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्