site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
पहिलो दिन साढे २६ सयले लगाए काेभिडविरुद्धकाे चिनियाँ खोप
सांकेतिक तस्बिर ।
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । तेस्रो चरणको खोप अभियानअन्तर्गत पहिलो दिन २ हजार ६५६ जनाले लगाएका छन् । बुधबारदेखि सुरु भएको खोप अभियानमा पहिलो दिन चीनमा पढ्दै गरेका तर हाल नेपालमै रहेका र जाने तयारीमा रहेका विद्यार्थीलाई प्राथमिकता दिइएको थियो । त्यस्तै चीनसँगको व्यापार सम्बन्ध रहेका व्यक्तिहरूलाई समेत हिजो खोप दिइएको थियो । 

बुधबार बाग्मती प्रदेशका १३ जिल्लाबाट प्रदान गरिएको खोप आजदेखि सिन्धुपाल्चोक, नुवाकोट र रसुवाबाट पनि दिइने खोप विभाग प्रमुख डा. झलक गौतमले बताए । उनकाअनुसार आजदेखि अत्यावश्यक सेवामा काम गर्ने कर्मचारी, होटेल, ट्रेकिङ, विज्ञापन र इन्टरनेट क्षेत्रमा काम गर्ने व्यक्ति, औषधि, फलफूल, तरकारी व्यापारी, डेरी व्यवसायी प्राध्यापकहरूलाई खोप दिइने छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत २६, २०७७  १२:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC