बाह्रखरी
भर्खरै
sticky  ncell
Samsung
Daraz
British college
Samsung
Daraz
British college
विदेश प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
भारतमा थप ९७ हजार संक्रमित
Godraj nepal
Godraj nepal
बाह्रखरी - बुधबार, चैत २५, २०७७
Laxmi Bank
Laxmi Bank

नयाँदिल्ली । भारतमा कोरोनाभाइरसबाट थप झन्डै ९७ हजार संक्रमित भएका छन् । सरकारी अधिकारीहरूले दिएको जानकारीअनुसार पछिल्लो केही दिनदेखि भारतमा दैनिक ९० हजारभन्दा बढी संक्रमित भएका छन् ।

भारतमा अहिलेसम्म कुल संक्रमितको संख्या एक करोड २६ लाख ८६ हजार ४९ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार जनाएको छ ।

Agani Group

तीमध्ये ९६ हजार ९८२ जना पछिल्लो २४ घण्टामा संक्रमित भएका हुन् । त्यसैगरी, सोही अवधिमा ४४६ जनाको कोरोनाका कारण मृत्यु भएको छ । योसँगै कुल मृतकको संख्या एक लाख ६५ हजार ५४७ पुगेको अधिकारीहरूले जनाएका छन् ।

भारतमा अहिलेसम्म एकैदिनमा सबैभन्दा धेरै गत सोमबार एक लाख तीन हजार ५५८ जना संक्रमित भएका थिए । रासस/पीटीआई

sarbottam cement

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
बुधबार, चैत २५, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्