site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
भारतमा थप ९७ हजार संक्रमित
फाइल तस्बिर ।
Ghorahi CementGhorahi Cement

नयाँदिल्ली । भारतमा कोरोनाभाइरसबाट थप झन्डै ९७ हजार संक्रमित भएका छन् । सरकारी अधिकारीहरूले दिएको जानकारीअनुसार पछिल्लो केही दिनदेखि भारतमा दैनिक ९० हजारभन्दा बढी संक्रमित भएका छन् ।

भारतमा अहिलेसम्म कुल संक्रमितको संख्या एक करोड २६ लाख ८६ हजार ४९ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार जनाएको छ ।

Agni Group

तीमध्ये ९६ हजार ९८२ जना पछिल्लो २४ घण्टामा संक्रमित भएका हुन् । त्यसैगरी, सोही अवधिमा ४४६ जनाको कोरोनाका कारण मृत्यु भएको छ । योसँगै कुल मृतकको संख्या एक लाख ६५ हजार ५४७ पुगेको अधिकारीहरूले जनाएका छन् ।

भारतमा अहिलेसम्म एकैदिनमा सबैभन्दा धेरै गत सोमबार एक लाख तीन हजार ५५८ जना संक्रमित भएका थिए । रासस/पीटीआई

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत २५, २०७७  २१:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC