बाह्रखरी
sticky  ncell
Samsung
coke
Samsung
coke
राजनीति प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
प्रचण्डकाे प्रश्न : के वाम गठबन्धन गर्नु गल्ती थियाे त ?
Godraj nepal
Godraj nepal
बाह्रखरी - बुधबार, चैत २५, २०७७
Laxmi Bank
Laxmi Bank
Rohto Landing
Agani Group
sarbottam cement

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वाम गठनबन्धन गर्नु गल्ती थियो भन्दै प्रश्न गरेका छन् । सल्यानमा बुधबार आयोजित एक कार्यक्रममा प्रचण्डले संसद विघटन गर्ने प्रतिगमनको विरुद्ध लड्दा अ‍ाफूबाट गल्ती भएकाे हो त भन्दै प्रश्न गरेका हुन् ।

"तपाईं आदरणीय जनसमुदायले गहिरोगरी विचार  गरिदिनुपर्‍यो के मैले वाम गठबन्ध कम्युनिस्ट पार्टी एकताबद्ध गरेर राजनीतिक स्थायित्व र विकासतिर देश लाने भनेर सपना देखेर काम गर्नु गल्ती थियो  त ?," उनले सोधे ।

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
बुधबार, चैत २५, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्