राजनीति
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वाम गठनबन्धन गर्नु गल्ती थियो भन्दै प्रश्न गरेका छन् । सल्यानमा बुधबार आयोजित एक कार्यक्रममा प्रचण्डले संसद विघटन गर्ने प्रतिगमनको विरुद्ध लड्दा अाफूबाट गल्ती भएकाे हो त भन्दै प्रश्न गरेका हुन् ।
"तपाईं आदरणीय जनसमुदायले गहिरोगरी विचार गरिदिनुपर्यो के मैले वाम गठबन्ध कम्युनिस्ट पार्टी एकताबद्ध गरेर राजनीतिक स्थायित्व र विकासतिर देश लाने भनेर सपना देखेर काम गर्नु गल्ती थियो त ?," उनले सोधे ।
प्रकाशित मिति: बुधबार, चैत २५, २०७७ १६:१८
प्रतिक्रिया दिनुहोस्