site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
शिक्षण अस्पतालमा थपियो आईसीयूकक्ष
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । त्रिवि शिक्षण अस्पतालमा १२ शय्याको आईसीयूकक्ष थपिएको छ । छुट्टै आईसीयूकक्ष स्थापना गरी १२ वटा शय्या थपिएको हो ।

थपिएको आईसीयूले अहिलेको बिरामीको चापलाई केही राहत हुने तर पर्याप्त भने अझै नभएको अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले बताए ।

थपिएको आईसीयू शय्यामा छुट्टाछुट्टै क्याबिन रहेको र क्याबिनभित्रको हावा समेत बाहिर नजाने अत्याधुनिक प्रविधि जडान गरिएको अस्पतालका निर्देशक डा. दिनेश काफ्लेले जानकारी दिए । यो प्रविधिले एकजना बिरामीमा भएको संक्रमण अर्को बिरामीमा सर्ने सम्भावना नहुने डा. काफ्लेको भनाइ छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत २५, २०७७  १६:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC