बाह्रखरी
sticky  ncell
Samsung
coke
Samsung
coke
देश प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
शिक्षण अस्पतालमा थपियो आईसीयूकक्ष
Godraj nepal
Godraj nepal
बाह्रखरी - बुधबार, चैत २५, २०७७
Laxmi Bank
Laxmi Bank
Rohto Landing
Agani Group
sarbottam cement

काठमाडौं । त्रिवि शिक्षण अस्पतालमा १२ शय्याको आईसीयूकक्ष थपिएको छ । छुट्टै आईसीयूकक्ष स्थापना गरी १२ वटा शय्या थपिएको हो ।

थपिएको आईसीयूले अहिलेको बिरामीको चापलाई केही राहत हुने तर पर्याप्त भने अझै नभएको अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले बताए ।

थपिएको आईसीयू शय्यामा छुट्टाछुट्टै क्याबिन रहेको र क्याबिनभित्रको हावा समेत बाहिर नजाने अत्याधुनिक प्रविधि जडान गरिएको अस्पतालका निर्देशक डा. दिनेश काफ्लेले जानकारी दिए । यो प्रविधिले एकजना बिरामीमा भएको संक्रमण अर्को बिरामीमा सर्ने सम्भावना नहुने डा. काफ्लेको भनाइ छ ।

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
बुधबार, चैत २५, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्