


1617787318.jpg)
काठमाडौं । सरकारले आजदेखि चीनबाट ल्याइएको कोरोनाविरुद्धको खोप सुरु गरेको छ । चीन सरकारले अनुदानमा दिएको भेरोसेल खोप लगाउन थालिएको हो ।
आज सिभिल अस्पताल पुगेर कोरोनाविरुद्धको खोप लगाउनेहरुमा चीनमा छात्रवृत्तिमा अध्ययन गरिरहेका तथा जाने तयारीमा रहेका विद्यार्थी बढी थिए ।
थप तस्बिर हेर्नोस्







प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार