बाह्रखरी
भर्खरै
sticky  ncell
Samsung
Daraz
British college
Samsung
Daraz
British college
साहित्य र कला प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
चलचित्र ‘रीत’ निर्माण हुने, पूर्व मन्त्री विना मगरले गरिन् मुहूर्त
Godraj nepal
Godraj nepal
बाह्रखरी - मंगलबार, चैत २४, २०७७
Laxmi Bank
Laxmi Bank

काठमाडौं । लिम्बू भाषाको चलचित्र ‘रीत’ निर्माण हुने भएको छ । फाल्गुनन्द लिङ्देन चलचित्रले निर्माण गर्न लागेको फिल्मको पूर्व खानेपानी मन्त्री विना मगरले मुहूर्त गरिन् ।

चलचित्रमा पूर्वराज्य मन्त्री श्रीप्रसाद जबेगु, विमला खजुम, विशाल सेनेहाङ, आयुष नेयोङ, यासेली योङहाङ, भीम थेबे, उदय सुब्बा, असली वनेम, दिलिप योङहाङलगायत कलाकारको अभिनय रहने निर्माण पक्षले जनाएको छ ।

Agani Group

ताप्लेजुङ, पाँचथर र इलाममा छायांकन हुने चलचित्रमा मान तबेबुङ, अशोक राई र बिबि लिम्बुको संगीत रहने छ ।

दिनेश लिङदेनको निर्देशन रहने चलचित्रमा सागर केरुङको कथा, पटकथा र संवाद छ । चलचित्रमा राम नेयोङ लिम्बु र सन्जिवकुमार लिङ्देनको लगानी रहनेछ भने विक्रम पयाङ्गु र धनराज खड्का सह–निर्माता छन् ।
 

sarbottam cement

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
मंगलबार, चैत २४, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्